शेयर बजारमा धमाका मच्चाउन नेपाल माइक्रोको इन्ट्री हुँदै, कहिलेदेखि किनबेच गर्न मिल्ला ?
काठमाण्डौ । भर्खरै प्राथमिक बजारमार्फत् आइपीओ निष्कासन गरेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.(एनएमआइसी) को यही साता नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा सूचीकृत हुने भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले नेप्सेमा सूचीकृत हुनका लागि फाइल आइसकेको अवस्था छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.(एनएमआइसी) र नेप्सेबीच भोलि बुधबार अथवा पर्सि बिहीबारसम्म सूचीकृत हुनका लागि...